गोविन्दपुरee Lx 506 RrYyt VH l D Yydsad9o7l Bbt UD t4ehMmS
| यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा छ । |
| गोविन्दपुर | |||
|---|---|---|---|
| — गाउँ विकास समिति — | |||
|
|||
गोविन्दपुर |
|||
| निर्देशाङ्क: २६°२९′उत्तर ८७°३४′पूर्व / २६.४९° उत्तर ८७.५७° पूर्वनिर्देशाङ्क: २६°२९′उत्तर ८७°३४′पूर्व / २६.४९° उत्तर ८७.५७° पूर्व | |||
| देश | |||
| अञ्चल | कोशी अञ्चल | ||
| जिल्ला | मोरङ | ||
| जनसङ्ख्या (२०६८)[१] | |||
| - जम्मा | १५,५८६ | ||
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) | ||
| टेलिफोन कोड | ०२१ | ||
| वेबसाइट | www.ddcmorang.gov.np | ||
गोविन्दपुर मोरङ जिल्लामा पर्ने एक गाविस हो। मोरङ जिल्लामा रहेको गोविन्दपुर गाबिस एउटा विकासओन्मुख गाबिस हो। बिराटनगर बाट करीब ३५ किलो मिटर पूर्व रहेको यस् गाबिसमा बसोबास गर्ने मानिस् प्राय कृषि पेशामा आबध्द रहेको पाइन्छ। मानिस् हरूमा सबै जसो धर्म मान्ने मनिष पाइन्छ धर्मिक शाहीस्नुताको एक नमुना ठाउँ हो।
जनसङ्ख्या[सम्पादन गर्ने]
नेपालको सन् २०११ को जनगणना अनुसार गोविन्दपुरको ३,३७५ घर धुरीमा कुल जनसङ्ख्या १५,५८६ रहेको छ।[१]
| |||||||||||||||||||||
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।